Logo

खाजा पसलबाट महिलासहित ६ जना जुवाडे पक्राउ

भक्तपुर। सूर्यबिनायक नगरपालिका-८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा खाजाघर संचालिका काभ्रे चौरी देउराली गाँउपालिका-५…