काठमाडौं । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । दुवै निर्वाचन एकै चरणमा हुनेछ । निर्वाचन आयोगले यसअघि नै संघ र प्रदेशको निर्वाचनका लागि मंसिर ४ गते मिति उपयुक्त हुने सुझाव दिएको…