Logo

अधिकारको मात्र होइन अब कर्तव्यको पनि ख्याल गरौं : अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अधिकारको मात्र होइन सबैले आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका छन् । उनले अरुको अधिकार हनन भयो कि भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए । सुशासन प्रवर्द्धन र सन्तुलित विकास सम्बन्धमा संघीय संसद र सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सबै तह र जिम्मेवारीमा रहेकाहरुले अधिकार मात्र होइन कर्तव्यको पनि…