Logo

माओवादीले खटाए जनतासँग माओवादी अभियानका लागि नेताहरु, को कहाँ ?

काठमाडौं। नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि नेताहरुलाई जिल्लामा खटाइएको छ । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा नेताहरु खटाइएको जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ…