Logo

कोशीको लगातार तेस्रो जित, मधेश प्रदेशको लगातार तेस्रो हार

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हराएको छ । जारी प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको हो भने मधेश प्रदेशले लगातार तेस्रो हार भोगेको हो । टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय…