Logo

गठबन्धनको संयुक्त चुनावीसभा आज बुटवलमा

काठमाडौं । सत्ता गठबन्धनले आज शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बुटवल-११ देवीनगरस्थित चौपारीमा चुनावी सभा गर्ने भएको हो । सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र…