Logo

स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता– बालिका मृत्यु प्रकरणका दोषीलाई कारबाही हुन्छ

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरणका दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाएका छन् । इजिप्टमा आयोििजत जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपचारका लागि अस्पताल ल्याइएकी बालिकाको पालो कुर्दाकुर्दै मृत्यु भएको प्रकरणमा दोषी देखिएकामाथि कानुनी कारबाही हुने…