कतार । इजरायल र हमासबीचको युद्धबीच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफमा गाजा पट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएको छ । सो युद्धविराम पछि बन्धकहरूको पहिलो समूह शुक्रबार साँझ इजरायललाई हस्तान्तरण गरिनेछ। सात हप्ताको युद्धपछि इजरायल र हमासबीच ४ दिने युद्धविराम हुने भएको हो । कतारका अनुसार त्यसपछि गाजामा…