Logo

पेरिसको आप्रावसी बस्ने भवनमा आगलागी, तीनको मृत्यु

पेरिस। विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ ।  भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक बालकसहित ८ जना गम्भीर घाइते भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।  पेरिसबाट करिब १५ किलोमिटर टाढा रहेको आप्रवासी बाहुल्य सहर स्टेन्सको एउटा भवनको तहखानेमा दिउँसो…