Logo

प्रधानमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

काठमाडौँ । उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको बताए। प्रधानमन्त्रीले चैत ६ या ७ गते विश्वासको मत लिनु हुन्छ, गजुरेलले भने, त्यसका लागि सरकारलाई समर्थन गर्ने दलहरुसँग छलफल भइरहेको छ। गजुरेलका अनुसार संसदमा दर्ता भएका सत्यनिरुपण…