Logo

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट : सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा

काठमाडौं। ‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल होला आम जनतालाई हामी नै हो’, ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘कामेको हातले उपचार सम्भव छैन’, ‘सेतो कोट रातो…