Logo

मन्त्रालयको भागबण्डाबारे प्रारम्भिक छलफल शुरु, कसरी जुट्ला सहमति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारका बारेमा सत्तासाझेदार दलहरुसँग औपचारिक छलफल शुरु गरेका छन् । बुधबार बेलुका बसेको सत्तासाझेदार दलहरुको बैठकमा सरकार विस्तारका बारेमा प्रारम्भिक चरणको छलफल शुरु भएको हो । बैठकमा धेरै विषयमा छलफल नभएको तर सरकार विस्तारका बारेमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । सत्ता साझेदार दलहरुका…