Logo

भागीरथी बलात्कार हत्यामा आधारित नाटक ‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट घोषित

काठमाडौं । राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित नाटक ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको हो । नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई…