काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले दुईदिने कार्यशालाको आयोजना गर्ने भएको छ । काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना हुने दुईदिने ‘कार्यशाला तथा गोष्ठी’ माघ १३ र १४ गते चल्नेछ । महोत्सवमा झविन्द्र भुसालले आचारसहिंता, रंग पत्रकार कृष्ण भट्टराईले पत्रकारिता हिजो र आज, फोटो पत्रकार विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास…