Logo

सिद्धिचरण श्रेष्ठको सम्झनाः राष्ट्रबादले ओतप्रोत कवि

काठमाडौं । सिद्धिचरण श्रेष्ठलाई त भावनाको गुरु ठान्छु । सिद्धिचरणको २०७९ साल जेष्ठ ९ गते १११ औं जन्म जयन्ती हो । सिद्धिचरण श्रेष्ठमा म श्रद्धाञ्जलि अर्पण गर्दछु । सिद्धिचरण श्रेष्ठसँग मेरो पहिलो भेट २०२४ सालमा राजकीय प्रज्ञा प्रतिष्ठानमा भएको थियो, जहाँ बालकृष्ण सम, गोपाल पाण्डे ‘असीम’ भवानी भिक्षुक एकआपसमा राष्ट्रिय दृष्टिकोणको चुरो खोज्नमा व्यस्त रहन्थे…