Logo

हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

काठमाडौं । हस्तकला विभागले देशभर हस्तकलाको उत्पादन र बिक्री मार्फत देशका शिल्पकारहरूको आर्थिक विकासमा सहयोग पु¥याउने गरेको छ ।विभागले हस्तकलाका परम्परागत प्रविधिहरूको अनुसन्धानको लागि फेलोशिप प्रदान गर्दछ, निष्कर्षहरूको दस्तावेजीकरण गर्दछ, हस्तकलामा पुस्तकहरू प्रकाशित गर्दछ, हस्तकलाको सीप, प्रविधिमा कार्यशाला र सेमिनारहरू आयोजना गर्नुको साथै शिल्पकारहरूलाई हस्तकला उत्पादनको लागि आधुनिक प्रविधि परिचय गराउने काम पनि गर्ने गरेको…