Logo

पूर्वाधार विनाको गोदावरी प्रदेशको राजधानी !

काठमाडौं । सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका धनगढी उप महानगरपालिकाको नेतृत्व लिन अहिले विभिन्न दल तथा स्वतन्त्र उमेदवार चुनावी गतिविधिमा केन्द्रित भएका छन्। प्रदेशको मुख्य शहरका रूपमा रहेको धनगढीमा चुनावी सरगर्मी बढेसँगै जनतामाँझ उमेदवारहरूले पनि विभिन्न प्रतिबद्धता गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशसभाले बहुमत सदस्यहरूको समर्थनमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा प्रदेशको राजधानी…