Logo

सरकारी निकायमा दोभाषे राख्छौंः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले दोभाषे राख्ने प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत ल्याउन माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधिबनाएर प्रदेश मातहतका…