Logo

बीपी प्रतिष्ठानको समस्या समाधान गर्न ध्यानाकर्षण

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले प्रतिष्ठानको समस्या समाधान गरिदिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रतिष्ठान विभिन्न कारणले धरासायी बन्दै गइरहेको र केही महिनायता  चिकित्सक तथा कर्मचारीले स्वाभाविक रुपमा हुनुपर्ने आफ्नो…