Logo

कोशी प्रदेशको पहिलो चौमासमा पाँच प्रतिशत मात्र विकास खर्च

विराटनगर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा कोशी प्रदेश सरकारले कुल विनियोजनको पाँच प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ। पछिल्ला तीन आर्थिक वर्षको तुलनामा यस वर्ष खर्च दर सबैभन्दा कम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चार महिनामा कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ विनियोजनमध्ये तीन…