Logo

व्यस्त तर अस्वस्थ्य पत्रकारलाई उपचारको चिन्ता

झापा । अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ । इलामको सूर्योदय–७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको ‘मेरो रेडियो’ मा समाचार बाचक र कार्यक्रम प्रस्तोता छन् । विर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहेका उनको दाहिने गाला, कान र चिउँडोमा मासुको ठूलो लुर्को पलाएको छ…