Logo

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २१ मत परेको छ ।  ४० सदस्यीय कर्णाली प्रदेशसभामा आजको मतदानमा ३६ जना सदस्य सहभागी भएका थिए। मतदानमा प्रस्तावको पक्षमा २१ मत र विपक्षमा २ मत परेको…