Logo

मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धिहरु

जनकपुर । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ । यस्ता छन् चौथो अधिवेशनमा उपलब्धिहरु प्रदेशसभाको चौथो अधिवेशनबाट तीन वटा ऐनहरु पारित…