Logo

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान

जनकपुर । चालु आर्थिक वर्ष २०८१।०८२ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु.८ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले जनकपुरधाममा आर्थिक वर्ष २०८१।८२ का लागि प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । सो अनुमान अनुसार मधेश प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १३.१६…