जनकपुर । मधेश प्रदेश सरकारको गौरवको योजना भनिएको विद्युतीय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएको छ । प्रदेश सरकारको उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा रहेको स्वर्गद्वारमा शवदाहगृह निर्माण गर्न लागेको हो । शुक्रवार सो मन्त्रालयको सरोकारवालासंगको छलफलमा यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने निर्णय गरिएको हो । सरोकारवालासंगको छलफलमा वर्तमान…