Logo

तराई मधेशमा नयाँ बर्षमा सतुवाइन मनाइँदै

जनकपुर । आज बैशाख १ गते नयाँ वर्ष । तराई मधेशमा आजको दिनलाई सतुवाइन पनि भनिन्छ । तराई मधेशमा नयाँ बर्ष सतुवा पिउने चलन रहिआएको छ । तराई मधेशमा सतुवाइन पर्व एउटा पुरानो र विशेष सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्व हो । सतुवाइन किन मनाइन्छ ? तराई मधेश क्षेत्र गर्मीमा अत्यधिक तातो हुने भएकाले,शरीरलाई…