Logo

मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुर । मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए । प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२-०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र…