महोत्तरी । एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ । आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ । निर्वाचनपछि विवादित जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारीसँगै पुन: अधिवेशनको चर्चाले एमालेभित्र रस्साकस्सी सुरु भएको हो । लामो विवादका कारण ७७ वटै जिल्लामा अधिवेशन सकिसक्दा पनि…