Logo

मुख्यमन्त्री कँडेलले भने : वडा कार्यालयबाटै सेवा प्रदान गर्नुहोस्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जेनजी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसंग छलफल गरेका छन् ।     आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिईरहेका छन ।  मुख्यमन्त्री कडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राही सहित वडा अध्यक्षसंग छलफल…