Logo

बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभा हलमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । आज उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, खानेपानी,…