Logo

चौथो खुमबहादुर खड्का स्मृति भलिबल उपाधिका  लागि न्यु होराइजन र मणीमुकुन्द भिड्ने

दाङ । दाङको घोराहीमा जारी चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा न्यु होराइजन स्पोट्र्स क्लब बुटवल र मणीमुकुन्द भलिबल क्लब रुपन्देही फाइनलमा पुगेका छन् । चौथो दिन शुक्रबार भएका सेमिफाइनलका खेलमा रोयल सिस्ने क्लब रुकुमलाई हराउदै न्यु होराईजन फाइनल प्रवेश गरेको हो । यस्तै अर्का खेलमा ओली वंश समाज दाङलाई हराउदै…