Logo

प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन संशोधन विधेयक समितिमा पठाइने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रतिष्ठानलाई समयसापेक्ष, प्रभावकारी र संस्थागत रूपमा सुदृढ बनाउन ऐन संशोधन आवश्यक…