पोखरा । पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न प्रत्यक्ष रुपमा सम्बन्धित दुई पक्ष सहमत देखिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा पोखरास्थित सुरक्षा निकायहरुका जिम्मेवार अधिकारीहरुको उपस्थितिमा सोमबार भएको छलफलमा पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न आयोजक मानव सेवा फाउन्डेशन र पोखरा महानगरपालिका सहमत भएका हुन् । बैठक सकिएपछि आयोजक मानव सेवा फाउन्डेशनका संरक्षक…