जनकपुर । मधेश प्रदेश सरकारले सिरहा जिल्लाको लहानस्थित ऐतिहासिक सलहेश फूलबारी नजिक निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध गरिएको छ । राजा सलहेश र बाबा साहेब डा.भीमराव अम्बेडकर दुबैजना पासवना समुदायसंग जोडिएका महान व्यक्तिव्य भएतापनि पासवान समूदायले नै डा.अम्बेडकर पार्क निर्माणको विरोध गरेका छन् । डा.अम्बेडकरको पार्क निर्माणको नाममा मधेश प्रदेश सरकारले सलहेश फूलबारीलाई सखाप…