Logo

ऋण दिने साहु नै पीडित भएपछि…

जनकपुर । धनुषामा ऋण दिने साहु महाजनहरु नै अन्याय भइरहेको भन्दै नागरिक समाजले प्रदर्शन गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार धनुषाको मिथिला बिहारी वडा नं. १० ठेराका नागरिक समाजका अगुवाहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री एवम गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल सरकारले मिटरब्याज सम्बन्धी विभिन्न नियम कानुन लागु गरिसकेको छ…