Logo

कोशी प्रदेशका चोक चोकमा तीजको उत्सव

कोशी । हिन्दू नारीहरूको महान् पर्व हरितालिका अर्थात् तीज पर्व देशभर मनाइएको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास रहिआएको…