Logo

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

जनकपुर । धनुषा र महोत्तरी जिल्ला जोड्ने धार्मिक महत्व बोकेका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण अन्तर्गत उत्खनन् तथा विकास कार्य तिव्रगति अघि बढाउन थालिएको छ । मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा दूधमति उत्खनन् तथा विकास आयोजनालाई अघि बढाइएको जानकारी दिए । कार्यविधि पारित भई नक्सांकन,…