मुगु । मुगुमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर, थेसर मेसिन, कुटानी पिसानी मिललगायतका सामग्री वितरण गरिएको छ । स्याउ, सिमीलगायतका खेतीलाई यान्त्रीकरण गर्ने अभियान अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले सक्रिय एवम मझौला किसानलाई औजार वितरण गरेको हो । जस अन्तर्गत १८ वटा हाते ट्याक्टर,चार थान थेसर मेशिन, चारवटा कम्माइन मिल, दुईथान…