Logo

कांग्रेस कास्कीले सार्वजनिक गर्यो ‘पोखरा फर चेन्ज’ अवधारणा

पोखरा । पोखराको समावेशी, दीर्घकालीन र दिगो विकासका लागि नेपाली कांग्रेस कास्कीले तयार पारेको ‘पोखरा फर चेन्ज ः भिजन, भ्यालु एन्ड भ्वाइस’ शीर्षकको अवधारणा पत्र आज सार्वजनिक गरिएको छ । आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त दस्तावेज पोखरालाई सुशासन, नवप्रवर्तन र समावेशी योजनामार्फत आधुनिक शहरको रुपमा विकास गर्ने उद्देश्यले तयार गरिएको हो । नेपाली कांग्रेस…