Logo

इलाममा बाढी–पहिरोबीच जनजीवन जोगाउने प्रहरी चौधरी कोशी प्रदेशकै‘सर्वोत्कृष्ट प्रहरी’                                                                       

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ। विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य पालन गर्ने क्रममा चौधरीले असोज १९ गते बाढी र पहिरोले ठूलो क्षति पु¥याएको इलामको माइजोगमाई गाउँपालिका–६ चाङ…