Logo

स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान

मुगु । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि अवसर र लगानीको अभावले लामो समयदेखि ओझेलमा परिरहेको मुगुमा पछिल्लो समय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ । सडक सञ्जाल विस्तारसँगै यहाँ उत्पादन हुने अर्गानिक स्याउ देशभरका विभिन्न शहरमा पुग्न थालेपछि किसानको दैनिकी सहज बन्दै गएको छ । मुगुको स्याउ सिजनमा त ताजा फलका रूपमा बजारमा…