हेटौडा । बागमती प्रदेशमा मन्त्रालय भागबन्डा टुंगो लागेको छ । गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरूको नाम टुंगो लगाएसँगै नियुक्तिको तयारीमा रहेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए । स्रोतका अनुसार बागमतीमा कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको छ । यसअघि ६ मन्त्रालय पाउनुपर्ने कांग्रेसको अडान थियो । त्यस्तै, एकीकृत समाजवादी २ वटा…