Logo

मण्डप नहुँदा अस्थायी संरचनामै खर्चिन्छ लाखौँ रकम

भैरहवा । मेला महोत्सवका लागि अनुकुल समय हो,  मंसिर पुष महिना । विभिन्न संघसंस्थाले वर्षेनी यही समयमा मेला महोत्सव आयोजना गर्दै आएका छन् । कोभिडका कारण विगत २–३ वर्षदेखि आयोजना गर्न नपाएका संस्थाले पनि अहिले अवस्था सामान्य भएपछि मेला महोत्सवमा होमिएका छन् । हालै मात्रै लायन्स क्लब अफ लिगेसीले भैरहवामा मेला सम्पन्न गरेको छ, बिहीबारबाट…