बाजुरा । बाजुरामा ८५ हजार ८६७ जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । बाजुराको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बाजुराको जनसंख्या एक लाख ३८ हजार ९९८ छ । तर, बाजुराको गरिबी दर भने निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को तथ्यांकमा छ । २०६८ सालको जनगणनाअनुसार बाजुराको जनसंख्या चार हजार…