Logo

मुख्यमन्त्री थापाले पाए विश्वासको मत : कोशी प्रदेश

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मत विभाजन सकिसकेपछि प्रतिपक्ष दलका सांसदहरूले नाराबाजी गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री थापाले ४७ मत नै पाए…