Logo

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाई ५० हजार सहयोग

बिराटनगर। कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् ।  नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन ।  अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण…