Logo

मधेश प्रदेश

यादवले गरे मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ



काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

सोमबार उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ०४ बजे