Logo

यस्तो बन्यो कोशीमा मुख्यमन्त्री हिक्मतको टिम

काठमाडौं। कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारीलाई मन्त्री तथा रामप्रसाद मेहता र निरन राईलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छ्न । भने, राजभण्डारीले खानेपानी सिचाँई…