Logo

जीत निश्चित भएपछि बालेनले भने,‘अरुलाई पराजितको संकेत नगरौं, मिलेर काम गरौं ’

काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुश र उत्सव नमनाउन अनुरोध गरेका छन् ।मतगणनाको अन्त्यतिर आज बुधबार उनले सामाजिक संजाल फेसबुकमा एक सन्देश जारी गर्दै भनेका छन्,‘जीत–हारलाई मतगणना सकिएसंगै सकिदिउँ ।’ घोषणापत्रमा भएका कुरा लागु गर्न सकेका दिनमा मात्र विजय उत्सव मनाउने उनले बताए । मत गणनाको परिणाम अनुसार, उनको जीत निश्चित…