Logo

लुम्बिनीका चार हजार पदको नतिजाः कांग्रेस पहिलो, एमाले र माओवादीको अवस्था के ?

बुटवल । स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका १ सय ९ पालिकाबाट चार हजार ९३६ जनाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको नतिजामा नेपाली कांग्रेस अग्रस्थानमा रहँदै करिब १९ सय पदमा विजयी हासिल गरेको छ भने एमालेले १६ सय पद जितेको छ । माओवादी केन्द्र ८ सय पदमा विजयी भएको छ । स्थानीय तह…